(१) अधिकृत पूँजी (Authorised Capital):
कम्पनीको अधिकृत पूँजी रु. ८३,००,००,०००/– (अक्षेरपी त्रियासी करोड रुपैया मात्र) रहेको छ । उक्त पूँजीलाई रु.१००/– का दरले ८३,००,००० ( त्रियासी लाख) थान शेयरमा विभाजन गरिएको छ ।
(२) जारी पूँजी (Issued Capital):
कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी रु. ८३,००,००,०००/– (अक्षेरपी त्रियासी करोड रुपैया मात्र) रहेको छ । उक्त पूँजीलाई रु.१००/– का दरले ८३,००,००० ( त्रियासी लाख) थान शेयरमा विभाजन गरिएको छ ।
(३) चुक्ता पूँजी (Paid up Capital):
कम्पनीको हालको चुक्ता पूँजी रु.८३,००,००,०००/–(अक्षेरपी त्रियासी करोड मात्र) रहेको छ । उक्त पूँजीलाई रु.१००/– का दरले ८३,००,००० ( त्रियासी लाख) थान शेयरमा विभाजन गरिएको छ ।
